लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मन्च युकेकाे अध्यक्षमा राजेन्द्र पुडासैनी सर्वसम्मत निर्वाचित भएका छन् ।
मन्चकाे आइतबार लण्डनमा भएकाे चाैथाे अधिवेसनले पुडासैनीलाई सर्वसम्मत चयन गरेको हो । अध्यक्ष पदका अर्का प्रत्याशी आङकल्जङ लामाले उम्मेदवारी फिर्ता लिएपछि पुडासैनी सर्वसम्मत भएका हुन् ।
उपाध्यक्षमा नारद भन्डारी,धनबहादुर क्षेत्री, रामजी बराल र कुमार केसी, महिला उपाध्यक्षमा सरस्वती केसी, महासचिवमा विजयविक्रम लिम्बु, सचिवमा हेम लिम्बु र डासु पाण्डे छन् ।
यस्तै सदस्यहरुमा मिलन घिमिरे, हरि आचार्य, कृष्ण भण्डारी, केदार थपलिया, कृष्ण तिवारी, नरेन्द्र कँडेल, याम भण्डारी, मुकुन्दराज बास्तोला, रमेशकुमार न्याैपाने, वसन्त नेपाल, जोनी पहारी, सुशीला राई, हरिगोविन्द गुरुङ, महेन्द्र केसी, अर्जुन खतिवडा, विमला सुब्बा र उमेश मोक्तान चुनिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा