ब्रसेल्स (बेल्जियम), ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेटोको नयाँ मुख्यालय ब्रसेल्समा बिहीबार आइपुग्नुभएको छ ।
कुनै समय नेटो गठबन्धन नै बेकार भन्ने धारणा राख्नुहुने अमेरिकी राष्ट्रपति ट्रम्प नेटो सम्मेलनमा पहिलो पटक सहभागी हुँदै हुनुहुन्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले नेटोका गतिविधि, नेटोको आर्थिक भार बहनका विषयमा उक्त सङ्गठनका २७ सदस्य राष्ट्रका नेतासँग छलफल गर्ने कार्यक्रम छ ।
ट्रम्पले ब्रसेल्समा बिहीबार युरोपेली नेताहरुसँग सामूहिक खाना लिनुपूर्व अमेरिकामा सेप्टेम्बर ११ सन् २००१ मा अलकायदा आतङ्कवादी समूहको नेतृत्वमा भएको आक्रमणपछि पहिलोपटक कार्यान्वयनमा ल्याइएको सामूहिक प्रतिरक्षा प्रत्याभूति सम्बन्धी नेटो कानुनको धारा ५ को स्मरणमा निर्माण गरिएको स्मारकको अनावरण गर्ने कार्यक्रम छ ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग