लण्डन । डार्टफोर्ड नेपलिज कम्युनिटीले शनिबार डार्टफोर्डमा नेपाली नयाँ वर्ष मनाएको छ ।
स्थानीय डार्टफोर्ड सोसल क्लवमा भएको सो कार्यक्रमको अध्यक्षता राजेश पाठकले गरेका थिए । कार्यक्रममा काउन्सिलर डा बच्चुकैलाश कैनी र संस्थापक अध्यक्ष चण्डिका भट्टले शुभकामना दिएका थिए । यस्तै डार्टफाेर्डमा नवअागन्तुकका तर्फबाट नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङगीमगरले शुभकामना दिएका थिए ।
महासचिव दीपक थापाले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रोसु पराजुलीले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रममा नेपाली कक्षा र बयोवृद्धहरूलाई अन्तरघुलन परियोजनाका स्वयंसेवकलाई सम्मान गरिएको थियो ।
यस्तै, डार्टफोर्डमा नयाँ बस्न आएकाहरू स्वागत गरिएको थियो ।
साॅस्कृतिक कार्यक्रमको सन्चालन सुनिता गौतम थापाले गरेकी थिइन्।
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना