लण्डन । नेकपा माओवादी केन्द्र बेलायत जिल्ला समितिको इन्चार्जमा पूर्ण लोक्सम र अध्यक्षमा रणबहादुर केसी चयन भएका छन् ।
सो अधिवेसनको उद्घाटन पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले गरेका थिए । अधिवेसनले जिल्ला समितिको उपाध्यक्षद्वयमा मानबहादुर गुरुङ र कल्पना आङबुहाङ सचिवमा शेरसिङ ठकुरी, सहसचिवमा मिलन लिम्बु, कोषाध्यक्षमा पदम राई र सहकोषाध्यक्षमा कपिल श्रेष्ठ चयन भएका छन् ।
जिल्ला समितिमा ४९ सदस्सीय रहेको बताइएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?