
रेस सेन्टर नेपाल बाँकेद्धारा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठ, वरिष्ठ नेता वर्षमान पुन र नेता महेश्वर गहतराज पत्रकारहरु सँग । तस्बिर ः राकेशकुमार मिश्र रासस खजुरा (बाँके) ।
खजुरा (बाँके), ५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनको मिति एक साताभित्रै घोषणा हुने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल बाँकेद्वारा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारिएको बताउनुभयो । उहाँले भन्नुभयो–“संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने प्रयास जारी छ, सबैका माग र मुद्दा समावेश गरेरै चुनाव हुन्छ ।”
उहाँले भन्नुभयो, “सबैभन्दा पहिला मिति घोषणा गरी निर्वाचन प्रक्रिया अघि बढाउन सहज हुन्छ, त्यसपछि संविधान संशोधनलगायत विषयमा सहमति गरी छिट्टै टुङ्गो लाग्छ ।” प्रतिपक्षमा रहेका दललाई यही सरकारमा सहभागी हुन आग्रह गर्दै नेता श्रेष्ठले यही सरकारले चुनाव सम्पन्न गराउने जिकिर गर्नुभयो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने