लन्डन । हाल बेलायतमा रहेका संस्कृतिवीद तथा प्राज्ञ डा. जगमान गुरुङसंग गैर आवासीय नेपाली संघ बेलायतले एक अन्तरक्रिया गर्ने भएको छ । आगामी १४ जनवरी बिहान एम्पायर हल अल्डरसटमा कार्यक्रम गर्न लागिएको संघले जनाएको छ । संघले कार्यक्रममा सहभागिताका लागि सबैमा निमन्त्रणा समेत गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, काठमाण्डौंमा इतिहास, संस्कृति तथा पुरातत्वका प्राध्यापक डा. गुरुङ तमुधिं यूके र तमु प्ये ल्हु संघ यूकेको निमन्त्रणामा गरु (तमु) संस्कार र संस्कृति सम्वन्धि सम्मेलनमा भाग लिन प्रमुख वक्ताका रुपमा बेलायत आएका हुन् ।
कास्की याङ्जाकोट गाउं निवासी गुरुङ नेपाल संस्कृति विश्वविद्यालयका कार्यकारी निर्देशक गुरुङ नेपाल संस्कृति अध्ययन केन्द्रका प्रमुख पनि हुन् । उनी सेन्टर फर नेपलिज एण्ड एसियन स्टडिजका अनुसन्धानकर्ता पनि हुन् ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं