
तिमीलाई भेटेपछि खुशी मनमा बढ्न थाल्यो
नबुनेका सपनाहरु आंखाभरि आउन थाल्यो
झरीपछि खुलेको आकाश झैं तिम्रो मुहार
डाह गर्छ तिमीलाई देखेर सोर्ह श्रृंगार
चिसो चिसो बतासले तिम्रै सुवास ल्यायो
तिमीलाई भेटेपछि खुशी मनमा बढ्न थाल्यो
चिसो चिसो मौसममा पनि तिम्रो सुवास चल्न थाल्यो
कल्पनामा कोरको चित्र आज बोल्न थाल्यो
तिम्रो नाममा के छ कुन्नी ढड्कन बढ्छ मेरो
तिमीसंगै नाता जोड्ने मनले निधो गर्यो
तिमीलाई भेटेपछि खुशी मनमा बढ्न थाल्यो
हाल लन्डन (यूकेमा छायांकन भइरहेको ह्याप्पी डेज फिल्म छायांकनका क्रममा रचित)
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न