लन्डन । युरोपकै पुरानो नेपाली संस्था यती नेपाली असोसिएसन यूकेले पहिलो पटक साउथ इष्ट लन्डनमा दशैं तिहार कार्यक्रम गर्ने भएको छ । यसअघि नर्थ वेष्ट लन्डनमा मात्र गतिविधि गर्दै आएको यतीले २२ अक्टोबर सांझ लोटस क्लव उलवीचमा दशैं तिहार विशेष कार्यक्रम गर्न लागेको हो ।
यतीकी पहिलो महिला अध्यक्ष पिपला देवानले संस्थालाई सिमित वर्ग वा क्षेत्रभित्र मात्र नराखी सबैको साझा संस्था बनाउने उद्देश्य अनुरुप यस्तो निर्णय गरेको धेरै विश्वास छ ।
संस्थाले कार्यक्रममा आएर शुभकामना आदानप्रदान एवं मनोरन्जन गर्न आव्हान गरेको छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह