
लन्डन । नेपाली गीत संगीतको उर्वर भूमि बन्दैछ बेलायत । श्रष्टा यहीं जन्मेका छन्, म्यूजिक भिडियो छायांकन रफ्तारमा बढेको छ ।
यसै क्रममा लोकप्रिय गायक उदितनारायण झाले गाएको झरी सरी…गीतको म्यूजिक भिडियो बेलायतमा छायांकनपछि पोस्टर सार्वजनिक गरिएको छ ।
झरी सरी… बोलको अत्यन्त मिठासपूर्ण गीतको म्यूजिक भिडियोमा बेलायतमै रहेका नेपाली चलचित्रका नायक ध्रुव दत्त र मोडल, मेकअप आर्टिष्ट एवं नायिका बिना राईले अभिनय गरेका छन् । निर्देशन र सम्पादन सुल्तान इडिंगोको छ । सुल्तान फिल्मस् यूकेको व्यानरमा निर्माणमा भएको उक्त भिडियो छायांकन बेलायतको आसफोर्डमा गरिएको हो । भिडियो चाँडै नै विश्वव्यापी रिलिज हुने भएको छ ।
अनल गौतमको शव्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको झरी सरी… गीतमा स्वप्निल लिम्बुले छायांकन गरेका छन् ।
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह