
लन्डन । ४६ वर्षीया एक नेपाली महिला बेलायतको रिकम्यान्सवर्थबाट हराएकी छिन् । रिता नामबाट समेत चिनिने मनमाया श्रेष्ठ हराइरहेको थ्री रिभर्स प्रहरीले जनाएको छ । उनी गत सेप्टेम्बर ५ सोमबारसम्म घरमै थिइन् ।
५ फिट उचाईंकी मनमाया प्राय आफ्नो कपाल पोनीटेल स्टाइल बनाउने गर्थिन् । हर्टफोर्डसायर कन्सट्याबुलरीले एक सूचना जारी गर्दै उनका बारेमा केही थाहा भए खबर गरिदिन अपिल गरेको छ । मनमाया बेपत्ता भएपछि परिवार चिन्तामा छन् । मनमायाको खोजीमा लागिरहेका सार्जेन्ट ग्रेमी इडवार्डसले उनीबारे जानकारी भए प्रहरीलाई सूचित गर्न आग्रह गरेका छन् ।
प्रहरीले मनमायाबारे खबर गर्नुपरेमा १०१ मा रिफरेन्स आइएसआर ७४५ अफ सेप्टेम्बर ५ भनेर कल गर्न भनेको छ ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई