
भ्लादिभोस्टक (रसिया), १७ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले एक रसियाली टेलिभिजनमा शुक्रबार प्रसारित अन्तवार्तामा मस्को र वासिङ्टनबीच सिरिया सम्वन्धमा सहकार्यका लागि सम्झौता छिट्टै हुने बताउनुभएको छ ।
वार्ता विस्तारै सकारात्मक दिशामा अघि बढेको भए पनि सहमतिमा नै पुगिसकेको अवस्था भने होइन, राष्ट्रपति पुटिनले बताउनुभयो । सिरियामा जारी द्वन्द्वले सिरियालगायत विश्व समुदायलाई चिन्तित बनाएको छ त्यसैले विश्वका दुई शक्तिशाली राष्ट्र रसिया र अमेरिका यसलाई समाधान गर्न लागिपरेको पुटिनको दाबी थियो ।
छलफलले ढिलो नगरिकनै एउटा खाका तयार पारी हाम्रो सहमति अन्तर्राष्ट्रिय समुदायबीच प्रस्तुत हुनेछ, राष्ट्रपति पुटिनले ब्लुमबर्ग टेलिभिजनसँगको अन्र्तवार्तामा शुक्रबार बताउनुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते