लण्डन । उत्तरी भोजपुरको किमालुङ गाविसमा स्वास्थ्य चौकी भवन बनाउन युकेमा रहेका किमालुङबासीले १७ लाख रुपियाा सहयोग गर्ने भएका छन् ।
नेपाल सरकारले बनाइ दिएको स्वास्थ्य चौकी भवन अपुग भएपछि युकेमा रहेका गाउाबासीहरुले नयाा भवन निर्माण गरिदिन लागेका हुन् । सोको लागि हिजो लण्डनमा आयोजित च्यारिटी कार्यक्रममा गाउालेहरुले १७ लाख रुपियाा बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको आयोजक नमस्ते किमालुङ समाज युकेका अध्यक्ष धर्मबहादुर तामाङले जानकारी दिए ।
स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय लाखधन तामाङले हालको स्वास्थ्य चौकी सागै जोडिएको पााच रोपनी जग्गा दान गरिसकेका छन् ।
च्यारिटी कार्यक्रममा कबुल गरिएको र संकलित रकम एकमुष्ट गरेर आगामी डिसेम्बर महिनामा नेपालमा हस्तान्तरण गरिने तामाङले जानकारी दिए ।
स्वास्थ्य चौकी भवन निर्माणका लागि समाजले नेपालमा निर्माण उपसमिति पनि गठन गरिसकेको छ । सो समितिले लगत बनाउने र निर्माणको रेखदेख गर्ने बताइएको छ ।
च्यारिटी कार्यक्रममा हाल बेलायत भ्रमणमा रहेका संघीय समाजवादी पार्टीका उपमहासचिव अजम्बर काङमाङ राई पनि उपस्थित थिए ।

बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श