काठमाडौँ, २९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले राप्रपा नेपालसंँगको शक्ति सन्तुलन मिल्न नसकेका कारण पार्टी एकीकरण हुन नसकेको बताउनुभएको छ ।
संवाद क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा नेता राणाले राष्ट्रिय अध्यक्ष र कार्यकारी अध्यक्षको काम, कर्तव्य र अधिकारलाई सन्तुलित बनाउन राप्रपा नेपालले नमानेका कारण एकीकरण रोकिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो–“राप्रपा नेपालसंँग एकता प्रक्रिया अन्त्य नभएर अवरुद्ध मात्र भएको हो, निकट भविष्यमा एकताको सम्भावना छ ।”
तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सम्बन्धित मन्त्री दीपक बोहरालाई पार्टीले निर्देशन दिएको जानकारी उहाँले दिनुभयो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला