काठमाडौँ, २६ साउन । गैरकानुनी सम्पति आर्जन गरेको मुद्दामा निलम्बित सांसद ल्हारक्याल लामासँग विशेष अदालतले रु एक करोड धरौटी माग गरेको छ ।
विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको इजलाशले आज लामासँग सो रकम धरौटी माग गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दायर गरेको मुद्दामा सुनुवाई हुँदा निलम्बित सांसद लामालाई सो रकम धरौटी माग गरिएको हो ।
आयोगले लामाले गैरकानुनी रुपमा रु नौ करोड २४ लाख बराबर सम्पत्ति आर्जन गरेको उल्लेख गरी गत वैशाख ३० गते मुद्दा दायर गरेको थियो ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह