काठमाडौं। इन्चोन एशियाडमा बिहीबार नेपालले कास्य पदक जितेको छ। प्रतियोगिताको १३ औं दिन नेपालका लागि धादिङकी बिमला तामाङले कराते अन्तर्गतको महिला एकल कातातर्फ जितेकी हुन्।
तामाङ १९ वर्षकी छिन्। उनले बिहीबार नै पाकिस्तानकी कुल सूमलाई पनि ४-१ले क्वार्टरफाइनलमा हराएकी थिइन्। तर सेमिफाइनलमा भियतनामकी गुएन होआङ गानसित ०-५ ले पराजित भएकी थिइन्। उत्तर कोरियाकी काङ जियुइलाई ५ -० ले हराउँदै कास्य पदक जितेकी हुन्।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ