
लसएन्जेल्स (अमेरिका), ९ साउन । क्यालिफोर्नियाको पहाडी क्षेत्रमा आगलागी हुँदा जङ्गल वरपरका हजारौँ घरमा खतरा देखिएपछि त्यहाँ बसोबास गर्ने हजारौँ मानिस सुरक्षित स्थलतर्फ भागेका छन् ।
वनको डढेलोले कैयाँै जङ्गल नजिकै भएका कतिपय घरलाई खरानीमा परिणत गरेको बताइए पनि कति घर आगोले जलेर ध्वस्त भएका भन्ने खवर प्रप्त भैनसकेको बताइएको छ । घटनामा एक जनाको मृत्यु भएको बताइएको छ ।
शुक्रबार सुरु भएको डढेलोलाई नियन्त्रणमा लिन सान्ता क्लारिटा र एन्जेल्स नेसनल फरेस्ट क्षेत्रमा सयौँ अग्नी नियन्त्रकले दिनरात प्रयास गरे पनि करिब ३१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको आगो शनिबार साँझसम्म नियन्त्रणमा आइसकेको छैन ।
त्यसैगरी क्यालिफोर्नियाको सामुद्रिक क्षेत्र वरपर करिब ५४० किलोमिटरमा पनि डढेलो लागेको र डढेलो नियन्त्रणमा आउन सकेको छैन ।
जङ्गलमा सल्केको आगो निभाउन ९०० अग्नी नियन्त्रक तथा दर्जनौँ हेलिकोप्टरले अनवरत खटिरहेका भए पनि उक्त क्षेत्र सुरक्षित बन्न नसकेका भताइएकोे छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते