लन्डन । भूपू ब्रिटिश गोर्खा नरेन्द्र राज काम्बाङका दुई कृति सार्वजनिक भएका छन् । बसिबियांलो–१ कविता संग्रह ‘चौबाटो’ र बसिबियांलो–२ गद्य संग्रह ‘मेरो समाज मेरो अनुभूति’ मिचेटमा आयोजित एक समारोहबीच विमोचन गरिएको हो ।
थकाली समाज यूकेका अध्यक्ष रेशम थकाली र देवी बहादुर आलेले ति कृति लोकार्पण गरे ।
आफू भूपू ब्रिटिश गोर्खा भएकाले प्रकाशित कृति तिनीहरुकै सेरोफेरो र परिवेशमा केन्द्रित रहेको काम्बाङले जनाए ।
पांचथर नागी ३ मुकुबुङ स्थायी घर भएका श्रष्टा काम्बाङ हाल साउथ वेल्स कुम्ब्रानमा बस्छन् ।
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान