लन्डन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ पत्रकार, नागरिक समाजका अगुवा एवं साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा गिरफ्तारी गरेकाप्रति बेलायतबाट निन्दा भएको छ ।
मानवअधिकार र शान्तिका लागि कार्यरत एउटा नयां संस्था नेपालका लागि अन्तर्राष्टिय ऐक्यवद्धता (इन्सोन) ले आयोगको कार्यशैलीप्रति गम्भीर चासो व्यक्त गरेको हो । संस्थाका संयोजक डा. कृष्ण उपाध्यायले एक विज्ञप्ति प्रकाशित गरि भ्रष्टाचार विरुद्ध आयोगको काम आफैंमा प्रशंसनीय भएपनि उसको गिरफ्तार शैलीप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
इन्सोनले दीक्षितको गिरफ्तारी प्रतिशोधका रुपमा भएको मिडिया रिपोर्टमा आएको जनाउंदै पारदर्शी, निष्पक्ष र स्वतन्त्र छानवीन माग समेत गरेको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान