लन्डन । बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिकसंग आवद्ध फोटो पत्रकार मिलन तमु सम्मानित भएका छन् । ह्याम्पसायर काउन्टी काउन्सिलले मंगलबार वीनचेष्टरस्थित ग्रेट हलमा आयोजित एक भव्य समारोहबीच तमुलाई गुड नेवर्स अवार्ड २०१६ बाट सम्मानित गरेको हो ।
अवार्ड ग्रहणपछि पत्रकार तमुले प्रसन्नता व्यक्त गर्दै सामुदायिक हितका लागि अझ सक्रिय भएर लाग्ने प्रण गरेका छन् । उनी बेलायतको नेपाली समुदायमा सक्रिय र अनुभवी मानिन्छन् ।
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान