लण्डन । मगर संघ युकेको युएचएसबी शाखाको अध्यक्षमा लेख राना चुनिएका छन् ।
शाखाको आइतबार अल्डरसटमा सम्पन्न चौथो अधिवेसनले रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेसनले उपाध्यक्षमा हेमा राना, ऋषिराम राना र नरेश थापा, सचिवमा बीर बलाल, सहसचिवमा अशोक थापा, कोषाध्यक्षमा हीरा पुन, सहकोषाध्यक्षमा दुर्गा पुन रहेका छन् । यस्तै सदस्यहरुमा एडमिनमा रमेश दुरा, एडमिन सहायकमा सीता थापा, ट्रान्सपोर्टमा गोप सिंजाली, ट्रान्सपोर्ट सहायकमा रिखिराम राना, स्पोर्टस्मा टोप पल्ली, मिडियामा पारस राना, मिडिया सहायकमा जमुना थापा, युथमा अनिल थापा युथ सहायकमा जमुना रोका, कल्चरमा लक्षु राना, निर्मल श्रीश, डण्ड थापा, पञ्च पुन जमुना थापा,पार्वती थापा, फूलमाया थापा लगायत रहेका छन् ।
अधिवेसनको उद्घाटन मगर संघ युकेका पूर्व अध्यक्ष मेजर कुलबहादुर थापा र शाखाका अध्यक्ष क्याप्टेन ताम ढेँगाले गरेका थिए ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ