लण्डन । एनआरएनले उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिति गठन गरेको छ ।
समितिको सहअध्यक्षमा हरिबोल भण्डारी (अमेरिका), बाला घिमिरे (अमेरिका), सोम सापकोटा (डेनमार्क) र क्षेत्रीय संयोजकहरुमा एसिया प्यासिफिक क्षेत्रमा कपिल थापा, अमेरिकामा कृष्ण लामिछाने, मध्यपूर्वमा आरके शर्मा, अफ्रिकामा सुनिल कार्की, युरोपमा एकराज गिरी र सदस्य सचिवमा युकेबाट रामशरण सिंखडा रहेकाे अाज जारी विज्ञप्तिमा जनाएकाे छ ।
समितिको सल्लाहकारमा शेष घले, उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने र रामप्रताप थापा रहेका छन् ।
यसैगरी सदस्यहरुमा अष्ट्रेलियाबाट डिला खरेल, अभिमान सिंह बस्नेत, अच्युत अधिकारी, नविन मैनाली, प्रताप राना, बहराइनमा जेपी सापकोटा, बेल्जियमबाट अनुजा प्रधान, चीनबाट राजन जमरकटेल, डेनमार्कबाट उदय गौतम, जर्मनीबाट रामजीवी पन्त, कमला दाहाल, विनय गुरुङ, हंगकंगबाट जेएन ज्ञवाली, नेदरल्याण्डसबाट मनोहरि शर्मा, इजराइलबाट भगवती बस्नेत, जापानबाट महेश श्रेष्ठ, कोरियबाट केपी सिटौला, रुद्र शर्मा र विनोद कुँवर, कतारबाट बद्रि पाण्डे, साउदीबाट राजु शायद, स्पेनबाट मुक्त गुरुङ र दिपक खरेल, स्वीटजरल्याण्डबाट हीराबल गुरुङर डा. विनय श्रेष्ठ, युकेबाट संगीता मरहठ्ठा, जीव बेल्बासे, चन्द्र गुरुङ, एभरेष्ट गौतम, कृष्ण तिमिल्सना,टुका क्षेत्री, अमेरिकाटबा अर्जुन देवकोटा, राजन त्रिपाठी, टुंगा शेर्पा, गौरी जोशी, रामकान्त खरेल, अमृत सापकोटा, घन दवाडी र सुनिल महर्जन रहेका छन् ।
यस समिति एनअारएनमा निकै महत्वपूर्ण मानिन्छ । यसअघि अध्यक्ष शेष घलेले साे समिति अाफैँले राखेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा