
नेपाली काँग्रेसको १३औ महाधिवेशनमा नवनिर्वाचित सभापति शेरबहादुर देउवा लाई मङलबार वोहोराटारस्थित निवासमा चियापान कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिँदै बरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर ः रोशन सापकोटा,रासस
काठमाडौँ, २ चैत । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आज पार्टीका नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यलाई बधाई दिनुभएको छ ।
आफ्नै निवास बोहोराटारमा चियापान कार्यक्रमको आयोजना गरी उहाँले सभापति शेरबहादुर देउवासहितका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई दिनुभएको हो । नेता पौडेलले सभापति देउवा, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतको कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
चियापानमा प्रकाशमान सिंह, डा शेखर कोइराला, खुमबहादुर खड्का, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, गोपालमान श्रेष्ठलगायत अधिकांश केन्द्रीय सदस्यको पनि सहभागिता थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार