
लन्डन । नेपालको राजनीतिक गतिरोध र मधेशमा आन्दोलनको आगो बलिरहंदा लन्डनमा यसवर्ष छठको रौनक खासै भएन । एसोसिएसन अफ नेपलिज मधेशीज् इन यूकेले विगत वर्षहरुमा जस्तो औपचारिक पूजा नगरि यसवर्ष परिवार र साथीभाइबीच भेटघाट मात्र गर्यो । मिथिलाञ्चलको पवित्र पर्व छठका अवसरमा एसोसिएसनले गत आइतबार हाउन्स्लोमा भेटघाट गरेको हो । एसोसिएसनको यसपटकको सातौं छठ पर्वमा प्रसाद मात्र वितरण भएको थियो ।
कार्तिक शुक्ल पक्षको ६ दिन अर्थात गत बुधवार मनाइने भएपनि यहां वीकेन्ड पारेर एसोसिएसनले एक कार्यक्रम गरेको थियो ।
हिन्दू धर्ममा छठ पर्वका दिन अस्ताउन लागेको सूर्यलाई अर्घ दिएर पूजा गरिन्छ । छठको ब्रत वस्दा छालाको रोग नलाग्ने, सन्तान प्राप्ति, सुख समृद्धि, सौभाग्य र सम्भावित दुर्घटनाबाट जोगिने जस्ता धार्मिक विश्वास छ ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित