लन्डन । लन्डनमा हुने साहित्यिक कार्यक्रममा भाग लिन नेपालका वरिष्ठ साहित्यकारहरु लन्डन आइपुगेका छन् । अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठान, बेलायतले अक्टोबर ११ का दिन लन्डनमा गर्ने साहित्यिक कार्यक्रमका लागि वरिष्ठ साहित्यकारहरु बैरागी काईंला, मदन पुरस्कार विजेता राजन मुकारुङ, पत्रकार राजकुमार दिक्पाल र काईंलाकी सुपुत्री नम्वाती नेम्वाङ लन्डन आइपुगेका हुन् ।
बैरागी काईंलालाई नेपाल प्रतिभा प्रतिष्ठान, बेलायतले तीन अक्टोबरमा हुने साहित्यिक कार्यक्रमका लागि निम्त्याएको हो ।
प्रतिष्ठानले लन्डनस्थित ब्लु अर्किड रेष्टुरेन्टमा ‘डायष्पोरामा आयामेली सन्दर्भ, आख्यानको विमर्श तथा साहित्य र पत्रकारिताको अन्तर सम्बन्ध’ विषयक अन्तरक्रिया गर्दैछ । नेपाली साहित्यमा इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काईंलाबाट ‘आयामेली आन्दोलन’ (२०२०) प्रारम्भ भएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो