लण्डन । एनअारएन युकेकाे अासन्न निर्वाचनमा महासचिवका उम्मेदवार रहेका खुशी लिम्बुले ५१ सदस्सीय प्रचार समिति बनाएका छन् ।
ईन्द्रहाङ लिङ्देनकाे संयाेजकत्वमा गठित समितिमा रोहित थेबे, ब्रुशकुमार थापा, हर्कजङ कुरुम्बाङ, मधुकर गुरूङ, तिलबिक्रम तावा, ओम गुरुङ, मोहन माबो, श्रीमती मुना जबेगु माबो, श्रीमती पुष्पकला मेन्याङ्बो, जीत मेन्याङ्बो, धनकुमार तुम्बाहाम्फे, श्रीमती प्रेमकला योङ्या, तेज तावा, श्रीमती मैनाकला काम्बाङ, शान्त चोङ्बाङ, श्रीमती शर्मिला याक्सो सदस्य रहेका छन् ।
यसैगरी गम्भिरजङ तुम्बाहम्फे, युवराज माबो, युगलकिशोर अन्छङ्बो, फणिन्द्र आङ्देम्बे, शेष लावती, श्रीमती बिना मादेन, तोरणकुमार लिङ्देन, श्रीमती गूडिया थेबे, दीपक थापा, बल्लभ गुरुङ, वीरबहादुर तावा, चुरामनि तामाङ, बाबुराम गुरुङ, श्रीमती रेखादेबी गुरुङ राई, श्रीमती बिमला सिगु, भीम तावा, चन्द्र इवा, योगेन्द्र लक्सम, श्रीमती आशा खजुम, लीलाराज काम्बाङ, प्रेम सुहाङ, टेक सुहाङ, श्रीमती गंगा लिङ्देन र श्रीमती जमुना लिङ्देन सदस्य रहेका छन् ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग