याङगुन (म्यानमार), २२ साउन । म्यानमार सरकार र राष्ट्रिय सेना तथा जातीय सशस्त्र समूहबीच निर्वाचनको सङ्घारमा एउटा महत्वपूर्ण शान्तिवार्ता सुरु भएको छ ।
लामो समयको सङ्कटकालपछि म्यानमारमा सरकारले आगामी नोभेम्बरका लागि निर्वाचनको मिति तोकेको छ।
सरकार र सशस्त्र समूहबीचको बृहत छलफलपछि म्यानमारमा आधा शताब्दीदेखि चलिरहेको गृहयुद्ध शान्त हुने
सङ्केत देखा परेको छ ।
समान सहभागिताको विषय शान्तिवार्ताका लागि एक महत्वपूर्ण एजेण्डा हुनेछ । यद्यपि यहाँको सेनाले भने
अहिलेसम्म पनि लडिरहेका विद्रोही नेताहरूसँग अगाडि बढाइएको वार्तालाई खुलेर स्वीकार नगरेको विश्लेषकहरू
बताउँछन् ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने