काबुल (अफगानिस्तान), १३ साउन । भूमिगत अधिकारी तालिवान नेता मुल्ला मोहम्मद ओमार ‘मारिएको’ एक अफगानी सुरक्षा अधिकारीले बुधबार जनाएका छन् ।
आफ्नो नाम गोप्य राख्ने सर्तमा अफगानी सुरक्षाकर्मीले ओमारको ‘मृत्यु’ भएको जनाएका छन् ।
ओमार तालिवानी समूहका सर्वोच्च नेता तथा धार्मिक नेता हुन् । उनीले अफगानिस्तानका ११ औँ राज्य प्रमुखका रुपमा सन् १९९६ देखि सन् २००१ सम्म कार्यभार सम्हालेका थिए ।
तर, तालिवान समूहका प्रवक्ता जुबिहुल्लाह मुजाबिदले यसको कडा रुपले खण्डन गर्दै भने यो सूचना कुनै तथ्यमा आधारित नभएको भन्दै आफ्नो नेता ‘जीवित’ रहेको जनाए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते