राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय सदस्यले प्राप्त गरेको मत सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार खुलातर्फ स्वर्णिम वाग्लेले सर्वाधिक दुई हजार ६५६ मत प्राप्त गर्नुभएको छ ।

खुलातर्फ
सोविता गौतम दुई हजार ६४१
शिशिर खनाल दुई हजार ५३८
सागर ढकाल दुई हजार ३७६
डा तोसिमा कार्की दुई हजार ३०२
रञ्जु दर्शना दुई हजार २९३
मनिष झाले दुई हजार २८१
हरि ढकालले दुई हजार २६२
कविन्द्र बुर्लाकोटीले दुई हजार २२७
विपिनकुमार आचार्यले दुई हजार १६९
रमेश प्रसाईँले दुई हजार १६६
निशा डाँगीले दुई हजार १३२
विराजभक्त श्रेष्ठले दुई हजार १२३
इन्दिरा राना मगरले दुई हजार ९०
गणेश पराजुलीले दुई हजार ८७
पुकार बमले दुई हजार ७०
जगदीश खरेल (ललितपुर)ले दुई हजार ६५
शुलभ खरेलले दुई हजार ४३
यज्ञमणि न्यौपानेले एक हजार ९०३
प्रमोद न्यौपानेले एक हजार ८९२
सस्मित पोखरेलले एक हजार ८६४
रिमा विश्वकर्माले एक हजार ८४५
रघुराज पाण्डेले एक हजार ८४०
राजीव खत्रीले एक हजार ७४५
समीक्षा बास्कोटाले एक हजार ७३९
गणेश कार्कीले एक हजार ७३४
खगेन्द्र सुनारले एक हजार ७३३
अशिम शाहले एक हजार ७३०
हिमेश पन्तले एक हजार ६५०
जगदीश खरेल (दोलखा)ले एक हजार ५५२
गीता चौधरीले एक हजार ५३७
लिमा अधिकारी आचार्यले एक हजार ५३६

समावेशी समूहअन्तर्गत खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट नौ जना, थारुबाट दुई जना, मधेसीबाट पाँच जना, दलितबाट चार जना, मुस्लिमबाट दुई जना तथा सातै प्रदेशबाट पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री