
लन्डन । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा गैर आवासीय नेपाली संघ बेलायतको सल्लाहकार सम्मान हुने भएको छ ।
एनआरएनए यूकेले घिसिङसँग आगामी १५ अगस्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ राखेको छ । सो अवसरमा घिसिङकै हातबाट पुनः नियुक्त भएका संघका सल्लाहकारहरुलाई विशेष सम्मान गर्ने कार्यक्रम छ ।
अध्यक्ष प्रेम गाहामगरले सबै सल्लाहकारहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गर्नुभएको छ । कुल २२ हजार ५५३ पन्जीकृत सदस्यहरुले म्याण्डेट दिएबमोजिम २३ मार्चमा निर्वाचित यस कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै उहाँले कुनै पनि भ्रममा नपर्नसमेत अनुरोध गर्नुभएको छ ।
घिसिङ अगस्ट दोस्रो साता यूके आउने तयारीमा हुनुहुन्छ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा