
लण्डन । प्रवासी नेपाली मन्चमा आवद्ध आदिवासी जनजातिहरूलाई संगठित गर्न प्रवासी नेपाली आदवासी जनजाति मञ्च युके गठन गरिएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलको बेलायत भ्रमणको बेलामा यही जुन १५ तारिखका दिन गठित सो मन्चको अध्यक्षमा हरिगोविन्द गुरुङ रहनुभएको छ भने उपाध्यक्षमा सन्तोष लिम्बू, सचिवमा ह्यारी गुरुङ, उपसचिवमा भीमबहादुर भोलन र कल्पना आङबुहाङ,सदस्यहरूमा बीरकाजी गुरुङ. रामचन्द्र गुरुङ सूर्जे, श्याम शेरचन, मेखबहादुर लामा, पदमबहादुर गोले, कमल श्रेष्ठ, हेम लिम्बू, हेम थापा, शर्मिला राई र प्रेम गुरुङ रहेका छन् ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने