
लन्डन । बेलायतको फोक्टोनस्थित लयर लेयर कोस्टल पार्कमा मृत भेटिएका पूर्वब्रिटिस गोर्खाको पहिचान खुलेको छ ।
गत मार्च ५ मा मृत भेटिएका पूर्वब्रिटिस गोर्खा ७३ वर्षीय भीम लिम्बु रहेको यूकेको केन्ट अनलाइनले जनाएको छ । उहाँको मृत्युबारे सोमबार बिहान मेडस्टोनको ओकवुड हाउसमा जानकारी दिइएको हो । तर, मृत्युको कारण भने खुलाइएको छैन ।
लिम्बुले गोर्खा ब्रिगेडमा सेवा गर्नुभएको थियो । २८ नोभेम्बर १९५१ मा जन्मिएका लिम्बु फोक्स्टोनको फर्न वेमा बस्दै आउनुभएको थियो । उक्त अनलाइनका अनुसार लिम्बुको शव पार्कमा देखेपछि सर्वसाधारणले प्रहरीलाई जानकारी दिएका थिए ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा