
लन्डन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई नेपाली दूतावास लन्डनमा स्वागत गरिएको छ ।
दूतावासमा मन्त्री शाहीलाई बेलायतका लागि नेपाली चन्द्रकुमार घिमिरेलगायतले स्वागत गर्नुभएको हो । मन्त्री शाहीलाई स्वागत गर्न पाउँदा खुसी लागेको राजदूत घिमिरेले बिहीबार जनाउनुभएको छ । ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही ठकुरीलाई लन्डनस्थित हाम्रो दूतावासमा न्यानो स्वागत गर्न पाउँदा हामी खुसी छौं,’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।

मन्त्री शाही लण्डनमा बिहीबारदेखि हुने पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो । कार्यक्रम सम्पन्न गरी उहाँ आगामी चैत ३ गते स्वदेश फर्कनुहुने तालिका छ ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त