काठमाडौँ । नेपालमा आइतबार भएको स्थानीय तह उपनिर्वाचनअन्तर्गत मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार सोमबार साढे १० बजेसम्म ३७ तहको परिणाम सार्वजनिक छ । ४१ पदका लागि भएको निर्वाचनमध्ये १६ तहमा कांग्रेस, एमाले ७ र माओवादी केन्द्र ८, जसपा २, नेकपा एस १, रास्वपा १, नेमकिपा १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् ।
नेपाली कांग्रेसले जितेका वडा
**१. मकवानपुर हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुनप्रसाद तिवारी
**२. कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द
**३. बर्दिया ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु
** ४. सुनसरी गढी गाउँपालिका–६ तेतर साहु
**५. रौतहट राजपुर नगरपालिका–६ समसे आलम
**६. रोल्पा रुन्टीगढी गाउँपालिका–४ भूपमणि पुन मगर
**७. रौतहट ईशनाथ नगरपालिका–७ शेख अब्दुल खलिक
**८. रुकुमपश्चिम सानीभेरी गाउँपालिका–५ मोतीराम खत्री
**९. काठमाडौं कीर्तिपुर नगरपालिका–१ इच्छाकुमार महर्जन
**१०. डोटी पूर्वीचौकी गाउँपालिका–६ मोहन थापा
**११. तेह्रथुम लालीगुराँस नगरपालिका – ८ नगेन्द्र लिम्बु
**१२. दार्चुला दुहुँ गाउँपालिका-५ धनसिंह कुँवर
**१३. जाजरकोट कुशे गाउँपालिका-७ खम्बबहादुर सिंह
**१४. गुल्मी मुसिकोट नगरपालिका-१ आनन्द श्रेष्ठ
**१५. बर्दिया ठाकुरबाबा नगरपालिका-४ अमिन थारू
**१६ बझाङ सुर्मा गाउँपालिका – ४ धिरेन्द्र पुजारा

नेकपा एमालेले जितेका पालिका र वडा
**१. दैलेख महाबु गाउँपालिका अध्यक्ष– जंगबहादुर शाही
**२. बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष– सुलोचनाकुमारी भण्डारी
**३. कपिलवस्तु शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान
**४. महोत्तरी रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ
**५. दैलेख दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही
** ६. ओखलढुंगा मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ
** ७. ताप्लेजुङ सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेन
नेकपा माओवादी केन्द्रले जितेका वडा
**१. नुवाकोट ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे
**२. उदयपुर त्रियुगा नगरपालिका–१२ मा नवीनकुमार बान्तवा राई
** ३. धनुषाधाम नगरपालिका–१ मा सुनिल कापर केवट
**४. गोरखा गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर
**५. रुकुम पुर्व पुथाउत्तरगंगा–२ मा जगत घर्ती (निर्विरोध)
**६. जाजरकोट नलगाड नगरपालिका उपप्रमुख – देवका लामिछाने
**७. मोरङको ग्रामथाम गाउँपालिका अध्यक्ष – नमोनारायण माझी
**८ डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५, नरबहादुर झाक्री
जनता समाजवादी पार्टीले जितेका वडा
**१. सप्तरी डाक्नेश्वरी नगरपालिका–१ धिरेन्द्रकुमार साह
**२. सप्तरी डाक्नेश्वरी नगरपालिका–४ मा देवेन्द्रप्रसाद यादव
राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको वडा
**१. काठमाडौं महानगरपालिका–१६ मा रोजिना श्रेष्ठ
नेकपा एकीकृत समाजवादी
**१. रौतहट गढीमाई नगरपालिका–८ मा बजरंगीप्रसाद यादव
नेमकिपाले जितेको वडा
**१. कालीकोट तिलगुफा नगरपालिका– ४ को मा खड्कराज शाही
स्वतन्त्र
**१. झापा कन्काई नगरपालिका–६, लक्ष्मीप्रसाद ओली
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने