
लण्डन। सुनिलबाबु खड्का अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ युकेको सदस्यता लिने भोलि अन्तिम दिन रहेको छ ।
खड्काले एक विज्ञप्ति जारी गर्दै भोलि (जुन २३) राति ११:५९ बजेपछि सदस्यता आवेदन प्रक्रिया बन्द हुने बताएका छन् ।
यस्तै, नयाँ आवेदन दिएका वा आवेदन ड्राफ्टमा भएका आवेदकहरुलाई पनि भोलि दिउँसो (जुन २३ ) ५ बजेभित्र प्रक्रिया पूरा गर्न पनि आग्रह गरिएको सदस्यता वितरण समितिका संयोजक रामचन्द्र पोखरेलले जानकारी दिए ।
एनआरएनए केन्द्रको मान्यता पाएको सो समूहले जुलाई २२ मा निर्वाचन गर्ने मिति तय गरेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न