
लण्डन । बेलायती राजा चार्ल्स तृतीय पहिलो विदेश भ्रमणमा निस्किएका छन् । फ्रान्सबाट विदेश भ्रमण शुरु गर्ने योजना रहे पनि फ्रान्समा जारी प्रदर्शनका कारण उनको भ्रमण स्थगित भएको थियो ।
बुधबार उनले पहिलो भ्रमण जर्मनीबाट शुरु गरेका छन् । जर्मनीको ब्रान्डेनबर्ग विमानस्थलमा रानी कमिलासहित विमानबाट उत्रिएका राजा चार्ल्सलाई जर्मनीका राष्ट्रपति स्टेनमियर र उनकी पत्नीले स्वागत गर्नुभएको थियो ।
सो अवसरमा बेलायती राजा र रानीलाई जर्मन सैनिक टोलीले सलामी चढाएको थियो भने राजा र रानीले सर्वसाधारणसित पनि बातचित गरेका थिए ।
बेलायती राजा रानीले जर्मनीमा तीन दिन बिताउने कार्यक्रम रहेको छ ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित