
लण्डन । किराँत राई यायोख्या बेलायतले नेपालस्थित किरात राई यायोख्याले नयाँ लोगो प्रयोग गरेकोमा खुशी व्यक्त गरेको छ ।
किराया बेलायतले आज एक विज्ञप्ति जारी गर्दै किराया नेपालले २६ डिसेम्बरका दिन केन्द्रीय तथ्याङ्क विभाग घेराउका क्रममा प्रयोग गरेको लोगोले एक जातीय पहिचान तर बहुभाषिक बहुथरी जातिको इन्द्रेणी समाजलाई प्रतिविम्वित गरेको जनाएको छ । सो लोगो किराया बेलायतले सन २०२० मा सार्वजनिक गरेको र त्यसयता अन्य प्रकाशनहरुमा प्रयोग गर्दै आएको बताइएको छ । सो लोगो किराया नेपालले प्रयोग गर्नु सुखद कुरा भएको र अब चाँडै नै विधानमा पनि भाषा र थरगत संगठनात्मक संरचना कायम होस् भन्ने माग गरिएको छ ।

एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
अमेरिकाको क्यालिफोर्नियामा धुमधामले मनाइयो सोनाम ल्होछार
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : ३ हजार ४८४ जनाले गराए उम्मेदवारी दर्ता
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना