
लण्डन । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको तस्वीर भएको मुद्रा पहिलोपटक प्रकाशन भएको छ ।
रोयल मिन्टले प्रकाशन गरेको पचास पेन्सको सो सिक्का बुधबारबाट चलनचल्तीमा आएको छ । पोष्ट अफिसका ९ हजार ४५२ वटा शाखाहरूबाट ती मुद्राहरू लिन सकिनेछ ।
ती सिक्काहरू करिब ४९ लाख पाउण्ड बराबरको निस्कासन गरिएको छ ।
सो सिक्काको डिजाइन मार्टिन जेनिङ्ले गरेका हुन् र उनको डिजाइनलाई राजदरबारले स्वीकृति दिएको हो ।
बेलायतमा सेप्टेम्बरमा महारानीको निधन पछि चार्ल्स तृतीय राजा बनेका छन् र महारानीको तस्वीर अंकित मुद्राहरू अब प्रतिस्थापन गरिँदैछन् ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने