
काठमाडौँ । कहिले बोलाउँदै, कहिले स्थगन हुँदै सम्पन्न भएको माओवादी केन्द्रको केन्द्रीय समितिले पदाधिकारी चयन गर्न सकेन ।
अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम पढ्न नलाउन केन्द्रीय सदस्यहरुलाई अनुरोध गरेका थिए । यद्यपि उनले ४१ सदस्सीय स्थायी समिति र १२५ सदस्सीय पोलिटब्यूरो हुने बताए । वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्यूरोमा रहने केन्द्रीय सदस्यहरुको नाम उनले बैठकमा प्रस्ताव गरेका थिए । तर स्थायी समितिका सबै सदस्यहरुको नाम भने प्रस्ताव गरिएन ।
स्थायी समितिमा अध्यक्ष प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेललगायत समेटिएको बताइएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल