लण्डन । नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मापहाडी शेर्पाको नयाँ गीत सार्वजनिक भएको छ ।
निर्मला थापामगर युट्यूब च्यानलबाट युट्यूबमा सार्वजनिक गरिएको सो गीतमा शेर्पा र निर्मला थापामगरको श्वर रहेको छ ।
गीतमा परदेशिएको बाउ र आमाको सन्चारसम्पर्क, घरको कमजोर आर्थिक अवस्थाका बारेमा छोराछोरीका तर्फबाट कोरिएको भावना समेटिएको छ ।
कर्मा पहाडी शेर्पा र सुरेश रानामगरको शब्द रहेको सो गीतमा सुरेश राना मगरले संगीत दिएका छन् । गीतको रेकर्डिङ रवि सुनारले गरेका छन् ।
साथै गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भागिरथी गाहामगरले सो भिडियोको निर्देशन गरेकी छिन् । गीतमा रमेश थापा र जुना गुरुङको मूल अभिनय छ भने बालकलाकारले साथ दिएका छन् ।
राजनीति, खेलकुद, समाजसेवामा एक साथ सक्रिय शेर्पाको यसअघि पनि गीत बजारमा आइसकेको छ भने निर्मला थापामगरको पनि थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ