
अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले हाम्रो बजार डट कमका सिइओ रोहित तिवारीसंग आज लगनगाँठो कसेकी हुन् । पारिवारिक सदस्य र केही साथीभाइबीच छोटो छरितो तरिकाबाट उनले बिहे गरेको बताइन्छ ।
हिजो केकी र रोहितले मेहन्दी उत्सव मनाएको तस्विर सामाजिक सन्जालमा भाइरल भएको थियो । फुडमारियोको सिइओसमेत रहेका केकीका पति रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमा परेका थिए । केकी र रोहितबीच केही समयदेखि प्रेम सम्बन्ध थियो ।

फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान