काठमाडौँ। भारतकी विख्यात गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली लगायत विभिन्न भाषाका हजारौँ गीतमा उहाँले स्वर दिनु भएको थियो । उहाँको मुम्बईमा निधन भएकाे हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।
उहाँलाई जनवरीमा कोरोना सङ्क्रमण भएपछि मुम्बईको सिटी अस्पातालमा भर्ना गरिएको थियो । उहाँमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए । जनवरी २८ तारिखमा उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न