काठमाडौँ । मरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित हासिल गरेको छ ।
दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको हो । नेपालको जितमा सुजन श्रेष्ठको गोल निर्णायक बन्यो ।
खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गरेका थिए ।
मोरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेल तनावपूर्ण रह्यो र तीन खेलाडी र एक अफिसियलले रातो कार्ड पाए । नेपालका एक र मोरिससका दुई खेलाडीले रातो कार्ड पाए । खेलमा नेपालका अफिसियल विकास मल्ललेसमेत रातो कार्ड पाए ।
खेलमा म्यान अफ द म्याच नेपालका किरण गुरुङ बने । उनले ७५ हजार रुपैयाँ पुरस्कार पाए ।
यसअघि शनिबार भएको पहिलो खेलमा समेत नेपाल १ शून्यले विजयी भएको थियो ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?