काठमाडौँ । बेलायतमा रहेर गीत सिर्जनामा लागिरहेका सर्जक ईश्वर चाम्लिङको शब्द तथा गायिका सुष्मा राई र गायक शिवसंगम राईको स्वरमा ‘विश्वासको घर’ सार्वजनिक भएको छ ।
सो गीतमा शिवसंगम राईको संगीत र सुन्दर लामाको संगीत संयोजन रहेको छ ।
मायामा रहेका प्रेमिल जोडी बीचको प्रेमको भावलाई चित्रण गरिएको छ । नेपाली मौलिक पनमा तयार पारिएको भिडियोमा प्रेमको सुन्दर परिभाषालाई कलात्मक रुपमा भिडियोमा देखाइएको छ ।
भिडियोमा अनिलकुमार मान्धरको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा जसबहादुर याक्खाको निर्देशन छ ।
‘विश्वासको घर’ गीतको भिडियोमा प्रिया रानी लामा र प्रवीण डिसीको जिवन्त अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोलाई ओएसआर डिजिटलले बजारमा ल्याएको छ ।
‘विश्वासको घर’ गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग