काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापतिका लागि मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा पहिलोचरणमा भन्दा कम मत खसेको छ । सोमबार भएको पहिलो चरणको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो भने मंगलबार भएको दोस्रो चरणको मतदानमा ४ हजार ५ सय ६२ मत मात्र खसेको छ ।
दोस्रोचरणमा पहिलो चरणमा भन्दा ११७ मत कम खसेको छ ।
पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान गर्नुपरेको हो ।
अब चाँडै नै मत गणना शुरु गरिने र रातभरमा मतपरिणाम आउने आशा गरिएको छ ।
उता अन्य पदाधिकारी तथा सदस्यहरुको मत गणना भने बिहीबारबाट मात्र शुरु गरिने बताइएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार