
बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर १६ मा बेइजिङ समय अनुसार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडिओ लिङ्कमार्फत संवाद गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले शनिबार बताउनुभएको छ।
राष्ट्रपति सीले बाइडेनसँग चीन-अमेरिका बीचको द्वीपक्षीय सम्बन्ध बारे विचार आदानप्रदान गर्नुका साथै साझा चासोका मुद्दाहरूमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै