विराटनगर । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नियुक्त हुनुभएको छ ।
नेपालको संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम उहाँलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा आज नियुक्त गर्नुभएको हो । उहाँले आजै आफ्नो पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।
अनेरास्ववियूका पूर्व अध्यक्ष समेत रहेका राई भोजपुरबाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।
उनी प्रदेश नम्बर १ को तेस्रो मुख्यमन्त्री बनेका छन् । यसअघि उनकै जिल्लाका शेरधन राई मुख्यमन्त्री रहिसकेका छन् भने भीम आचार्य करिब ७० दिन मात्र मुख्यमन्त्री बनेका थिए ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन