लण्डन । बेलायतको दक्षिणी पश्चिमी शहर सोल्सब्रीमा दुई यात्रुबाहक रेल आपसमा ठोक्किँदा दर्जनौँ घाइते भएका छन् ।
साउद वेष्टर्न रेलवे र ग्रेट सर्भिस रेलवेको रेल आइतबार बेलुकी आपसमा ठोक्किएका थिए ।
पहिलो रेलको एउटा डब्बाले असन्तुलित भई कुनै वस्तुमा ठोक्किएको र दोस्रो रेलले संकेत नपाएका कारण रेल ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ ।
नेटवर्क रेलका सुरक्षा सम्बन्धी अधिकारीले अहिले नै के कारणले रेल ठोक्किए भनी बताउनु चाँडो हुने तर कोही पनि गम्भीर घाइते भने नभएको बताएका छन् ।
स्थानीय वारुण यन्त्र कार्यालयले दुवै रेलबाट १०० भन्दा बढी यात्रुलाई उद्दार गरिएको बताएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने