लण्डन । यही आउँदो अक्टोवर १६ मा बेलायतको लेस्टरमा युकेमा हुन गइरहेको अन्तर्राष्ट्रिय ड्रग्स फ्रि बडी बिल्डिङ च्याम्पियनसिपमा फिजिकतर्फ अल्डरसट निवासी विक्रम थापा मगरले प्रतिस्पर्घा गर्दैछन् ।
उनले गत सेप्टेम्बर ५ मा क्याम्बर्ली सरे युकेबाट काउटीस्तरबाट कास्य पदक ल्याएर राष्ट्रिय स्तरमा छनौट भएका हुन् ।
थापा मगर विगत १६ वर्षदेखि बेलायतको अल्डरसटमा सपरिवार बसोबास गर्दै आएका छन्।
ड्रग्स फ्री बडी बिल्डिङ कुनै पनि सप्लिमेन्ट ड्रग बिना प्राकृतिकरुपमा ब्यायाम गरी शारीरिक सुशगठित गरिने गरिन्छ। यस प्रकारको प्रतिष्पर्धा बेलायत तथा अन्तर्राष्ट्रियमा निकै प्रसिद्ध मानिन्छ।
युवाहरुमा सप्लिमेन्ट ड्रग बिना प्राकृतिकरुप शारिरीक शुगठित गर्न प्रेरणा तथा सन्देशमूलक हुने भएकोले थापामगर यस प्रतिस्पर्धा भाग लिएको कुरा बताएका छन्। आउने दिनहरुमा अझै धेरै बेलायतमा बसोबास गर्नुहने नेपाली युवाहरुलाई यस प्रकारको प्रतिस्पर्धामा भाग लिन पनि उनले अनुरोध गरेका छन्।
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल