मंगलबार, असोज ५ २०७८ | Tue, September 21, 2021
नेपालको समय: ०८:२७ | UK Time: 03:42

दश वर्षीया अनुजा थापामगरको ‘फूलैमा बस्ने भँवरा’

वीनेपाली
२०७८ साउन १७ गते १२:००

लण्डन । दश वर्षिया गायिका अनुजा थापामगरले ‘फूलैमा बस्ने भँवरा’ लिएर आएकी छिन् ।

अहिले कक्षा ५ मा अध्ययनरत उनले गीत गाउन असाध्यै रहर गरेपछि कस्तो हुँदोरहेछ भनेर गीत रेकर्ड गराएको उनकी आमा गायिका निर्मला थापामगरले बताइन् ।

हालसम्म गीत संगीतको कुनै कक्षा नलिएकी अनुजाले सो गीतमा आफैँ अभिनय पनि गरेकी छिन् । गीत गाउनका साथै नाच्न र अभिनय गर्न पनि अनुसा मन पराउँछिन् ।

सो गीतको लेखन र संगीत राजकुमार बगर र एरेन्ज कमल सौरागले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक