लण्डन । एनआरएनए युकेको आज हुनुपर्ने निर्वाचन निर्वाचन सम्पन्न गर्ने कम्पनीले समय अपुग भएका कारणले दुईदिन स्थगित गर्नुपरेको निर्वाचन समितिले प्रष्ट पारेको छ ।
निर्वाचन समितिले अनलाइनबाट निर्वाचन सम्पन्न गर्न च्वाइस भोटिङ भन्ने ब्रिटिश कम्पनीलाई ठेक्का दिएको थियो । तर सो कम्पनीले शनिबार निर्वाचन सम्पन्न गर्न समय अपुग भएको भनेकाले दुई दिन निर्वाचन सार्नु परेको प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले बताए ।
निर्वाचन समितिले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा भने निर्वाचन कसरी हुन्छ भन्ने बारेमा मतदातालाई बुझाउन समय अपुग भएकाले निर्वाचनको मिति सार्नु परेको बताएको थियो ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता